भारतीय अपराधीको योजनामा जमिम हत्या भारतीय अपराधीको योजनामा स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या भएको अनुसन्धानमा खुलेको छ...
[MORE] उपराष्ट्रपति झाद्वारा मैथिली र नेपालीमा सपथ सर्वोच्चको आदेशपछि निष्क्रिय रहनु भएका उपराष्ट्रपति परमानन्द झालाई राष्ट्रपति डा. रामवरण यादवले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ गराउनुभयो...
[MORE] माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्य तानसेना नगरपालिका वडा नं. १० स्थित गैरागाउँ निवासी मधु बहादुर खड्काको छोरी वर्ष ८ की आयुस्मा खड्काको माटोको ढिस्काले पुरेर मृत्यु भएको छ...
[MORE] अभिनयले उमेर ढल्क्यो भन्दो रहेनछ अभिनयलाई उमेरले छेकबार लगाउंदैन भन्ने कुराको पुष्टी नायक भुवन केसीले गरिदिएका छन्...
[MORE] एसबिआईले स्टाफ तालिम केन्द्र खोल्ने नेपाल एसबिआई बैंकले आफ्ना कर्मचारीलाई बैंकिङ शिक्षा तथा तालिम दिन तालिम केन्द्र सञ्चालन गर्ने भएको छ...
[MORE] घन्टाका आधारमा तलब एक घन्टा काम गर्यो अनि घन्टाका आधारमा ज्याला लिएर हिँड्यो विदेशमा आवरली पे सिस्टममा कमाइ गर्ने नेपालीले दंग परेर सुनाउँछन् विदेशमा घन्टाका आधारमा कमाइ हुन्छ...
[MORE] एनआइडिसीको बैंकिङ कारोबार आजबाट नेपाल औद्योगिक विकास निगम लिमिटेड -एनआइडिसी) ले सोमबारबाट विकास बैंकका रूपमा कारोबार सुरु गर्ने भएको छ...
[MORE] पार्टी एक अध्यक्ष दुई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच औपचारिक एकीकरण भएको छ पार्टी एकीकरण भए पनि दुवै पार्टीका अध्यक्ष कायमै रहेका छन्...
[MORE] धर्मपुत्रपुत्री व्यवस्थित गर्न सरकार प्रतिबद्ध महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री रामबच्चन अहिर यादवले नेपाल सरकार अन्तरदेशीय धर्मपुत्रपुत्री व्यवस्थित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ...
[MORE] जडिबुटीको उत्पादन बढाउन सके वैदेशिक मुद्रा आर्जन हुने स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्मा लिम्बुले जडिबुटीको उत्पादनलाई बढाउन सके मुलुकमा वैदेशिक मुद्रा आर्जन हुनसक्ने बताउनुभएको छ...
[MORE] सुरक्षित गर विद्यार्थीको लगानी बेलायत सरकारले नेपाली विद्यार्थीका लागि भिसाआवेदन रोकेपछि विदेशमा अध्ययन गर्ने-गराउने तप्कामा ठूलो हलचल मच्चिएको छ...
[MORE] प्रचण्डलाई किन चाहियो सत्ता नेपालको राजनीति आज दिशाहीन अवस्थामा छ यो दिशाहीनताको मुख्य कारण राजनीतिलाई डोर्याउने जिम्मेवारी लिएका नेपालका प्रमुख राजनीतिक दलको किंकर्तव्यविमूढतालाई पनि मान्न सकिन्छ...
[MORE] अमेरिकामा पनि बिक्छ पानको पात एक विश्लेषकले भनेका छन् अमेरिका देश होइन बरु बाटो हो अमेरिका संसारभरिका मान्छेको सपनाको बाटो हो जुन बाटो हिँड्न पाए सबै दुःख एकाएक ढल्छ...
[MORE] प्रहरी हिरासतबाटै अभियुक्त फरार चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई अभियुक्त बुधबार बिहान प्रहरी हिरासतबाटै फरार भएका छन्...
[MORE] सासूको चलचित्रमा ज्वाईं निर्देशक नायिका ऋचा घिमिरेकी आमा श्रुती घिमिरेको लगानीमा चलचित्र 'तुलसी' निर्माण हुँदैछ...
[MORE] तीर्थ यात्री बोकेको बस मुग्लिन नारायणगढ सडकखण्डमा दुर्घटनाग्रस्त, सात जनाको मृत्यु, एक्काइस जना घाइते काठमाडौंबाट लुम्बिनी तर्फ जाँदै गरेको ना. २ ख ६२७१ नम्बरको तीर्थयात्री बोकेको बस गएराति मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत चण्डीभञ्ज्याङ्गको जलविरे भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ...
[MORE] संविधानको मूल मस्यौदा लेखन आजदेखि शुरु संविधान सभाको मुख्य समिति संबैधानिक समितिले संविधान निर्माणको मुख्य कार्य आजदेखि शुरु गरेकोे छ...
[MORE] दुर्घटना अन्त्य गर्न संयुक्त अभियान दिन प्रतिदिन बढ्दो दुर्घटना न्यूनीकरण गर्न संयुक्त अभियान थाल्न सहमत भएका छन्...
[MORE] टुकीको भरमा रहेका दर्जनौं गाउँ झिलिमिली टुकी बाल्न मट्टीतेल पाउन हम्मे पर्ने खोटाङका दर्जनभन्दा बढी गाँउका बासिन्दाले आफैंले विद्युत् उत्पादन गरेपछि अँध्यारोबाट मुक्त पाएका छन्...
[MORE] वेलायती सेनापति नेपाल आउँदै प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणमा नेपालको औपचारिक भ्रमणकालागि वेलायती सेनाका अध्यक्ष डेभिड जुलियन रिचार्डस आज नेपाल आउँदै हुनुहुन्छ...
[MORE] 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 More...
हामीलाई तपाईंहरुको बिज्ञापन समाचार लेख रचनाहरु साथै कार्यक्रमका तस्बिर अनी
गीत र म्युजिक भिडियोहरु पठाउन चाहनु हुन्छ भने हाम्रो मेल ठेगाना
info@ajambari.com मा ईमेल गरेर अथवा सि डि
,डिभी ,अनी अन्य फर्म्याटहरुमा पोस्ट गर्न चाहनु भएमा हुलाकी ठेगाना 3 Paddock Mews
, Folkestone Kent, CT20 3HD मा पोस्ट गरी पठाउन सक्नु हुनेछ। हामी तपाईंहरुको
सामाग्रीहरु प्राकाशित् गर्दै जानेछौ । अजम्बरी डट कम
Sworga Orle
Yam Baral
08 February 10 at
06:04:45
Pratibha Samman 2009
Nepali Pratibha Pratishthan Belayat
29 January 10 at
13:38:39
Lukla ta mero
Bijay Lama
25 January 10 at
07:05:42
Sringar
Navkrish
12 January 10 at
10:31:50
...more videos