नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 More...

अब महिलाका लागि पनि भियग्रा

पुरुषका लागि मात्रै उपलब्ध रहँदै आएको भियग्रा अब महिलाका लागि पनि आउने भएको छ । पुरुषका लागि यो उपलब्ध भियग्रा महिलाका लागि किन नहुने ?

Updated by on 31 July 10 at 06:55:55

'फस्ट लभ' मा पनि हिन्दी चलचित्रको गन्ध

नेपाली चलचित्रमा बिदेशी चलचित्रको गन्ध आएन भने त्यो चलचित्र पूर्ण नहुने पक्का पक्की जस्तै भएको छ । नेपाली चलचित्रको नाम, कथाबस्तु, गीतसंगीत, प्रस्तुती सबैमा बिदेशी चलचित्रको गन्ध आउँछ

Updated by on 30 July 10 at 07:25:19

शोभराजको मुद्दाको फैसला आज

पाँच वर्षदेखि सर्वोच्च अदालतमा बहस भइरहेको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दाको अन्तिम फैसला सर्वोच्च अदालतले आज

Updated by on 30 July 10 at 07:16:03

कमजोर आत्मविश्वासी अना

अना इभानोभिकका समर्थक तथा शुभचिन्तक अहिले पनि कालो केसकी स्टार टेनिस खेलाडी फेरि एकपटक कोर्टमा पुरानो शैली र र्फममा फर्कून् भन्ने चाहन्छन् । खेल जीवनको पूर्वार्द्धमा २२ वषर्ीया अनाले आकर्षक खेलसहित केही सम्झनलायक सफलता पनि हात पारेकी थिइन् 

Updated by on 30 July 10 at 06:58:19

सेक्सी नायिकाको ब्लग

सेक्सी नायिका झरना बज्राचार्यले ब्लग चलाउन थालेकी छिन् । झरना बज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन्

Updated by on 29 July 10 at 03:04:23

पाकिस्तानी विमान दुर्घटना

१ सय ५२ यात्रुसहित उडेको पाकिस्तानी विमान इस्लामावाद बाहिर दुर्घटनामा परेको छ। घटनास्थलमा फेला परेका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको पाकिस्तान सरकारले जनाएको छ

Updated by on 28 July 10 at 12:36:37

ऐश्वर्या दशककै उत्कृष्ट

बलिउड नायिका ऐश्वर्या राय यस दशककै उत्कृष्ट बलिउड नायिका साबित भएकी छिन्। यस दशकका उत्कृष्ट दस भारतीय अभिनेत्रीमा ऐश्वर्याले यस दशककै शासन गरेको भारतीय संचार माध्यमले जनाएको छ

Updated by on 28 July 10 at 06:41:20

"गीतकार नरेश नाति र उनको गीतिकारिता" -मिजास तेम्बे


एउटा काब्यिक सृजना भनेको हामीले सोचिएको र अनुभव गरिएको कुराको उत्कृष्ट अभिब्यक्ति हो । गीतकार नरेश नाति आफ्ना गीति रचनाहरुमा बडो उत्कृष्ट ढंगले अभिब्यक्तिएका छन्

Updated by on 27 July 10 at 12:54:53

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]