नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 More...

दुर्घनास्थलमा उद्दार जारी

अग्नि एयरको मंगलबार बिहान दुर्घटना भएको स्थलमा नेपाली सेना, प्रहरी तथा स्थानीयले उद्दार तिब्र बनाएका छन्

Updated by on 24 August 10 at 08:52:27

एक महिने शिशु अस्पताल मै बन्धक

डंकन अस्पताल, रक्सौल, आइतबार मध्याह्न १२ बजे, अस्पतालका भित्ताभरि येशु-वाणी कोरिएका छन्। परैबाट पढ्न सकिन्छ, दया, माया र धर्मबारे लेखिएका हरफ। यही मिसन अस्पतालभित्र सानो कोठामा एक नवजात नेपाली शिशु आमाको दूध खान नपाएर रुँदै छिन्

Updated by on 24 August 10 at 05:24:41

मनिलामा बन्धकपछि ८ पर्यकटको हत्या

फिलिपिन्सका एक पूर्व इन्सपेक्टरले बसभित्र बन्धक पारी हङकङका ८ पर्यटकको सोमवार गोली हानी हत्या गरेका छन्। घटनामा सात जना घाइते भएका छन्

Updated by on 24 August 10 at 01:48:02

चिलिको सुनखानीमा सत्र दिनदेखि फसेका कामदारहरु जिवितै रहेको चिलि सरकारको भनाइ

चिलिको सुन खानीमा विगत १७ दिनदेखि फँसेका ३३ जना कामदारहरु जिवितै रहेको बताइएको छ

Updated by on 23 August 10 at 07:49:44

फिलिपिन्समा एक पूर्व प्रहरीद्वारा पर्यटक चढेको बस नियन्त्रणमा

एक हतियारधारी पूर्व प्रहरीले फिलिपिन्सको राजधानी मनिलामा एक पर्यटकीय बसलाई आफ्नो कब्जामा लिएका छन्

Updated by on 23 August 10 at 07:35:01

आणविक भट्टीमा इन्धन भर्ने काम सुरु

इरानी र रसियाली इन्जिनियरहरूले शनिबार इरानको पहिलो आणविक शक्तिकेन्द्रमा इन्धन भर्ने काम सुरु गरेका छन् । संयुक्त राष्ट्रसंघीय नाकाबन्दीका बाबजुद पनि इरानले आणविक कार्यक्रमलाई अघि बढाएको भनी यस सुरुवातलाई कोसेढुंगाका रूपमा लिइएको छ 

Updated by on 22 August 10 at 09:25:27

'लफंगे परिन्दे' सार्वजनिक

यशराज फिल्म्सको चलचित्र 'लफंगे परिन्दे' को सार्वजनिक प्रदर्शन शुक्रबारदेखि प्रारम्भ भएको छ । एक्सन प्रधान यो चलचित्रको निर्देशन प्रदीप सरकारले गरे

Updated by on 21 August 10 at 11:31:09

अफगानमा डेढ सय नेपाली पक्राउ, विदेशी गार्ड हटाउने कारजाई सरकारको घोषणा


लेखनाथ पाण्डे, अफगानी राष्ट्रपति हमिद कारजाईले विदेशी सुरक्षा गार्डलाई चार महिनाभित्र मुलुक छाड्न उर्दी जारी गरेकै बेला त्यहाँ डेढ सयभन्दा बढी नेपाली पक्राउ परेका छन्

Updated by on 20 August 10 at 02:33:11

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]