नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 More...

ट्याक्सी ड्राइभरले तीन प्रहरी निरीक्षक कुटे

काठमाडौं, मध्यरात दरबारमार्ग क्षेत्र तीन प्रहरी निरिक्षक र ट्याक्सी चालकबिचको झगडाले तनावग्रस्त बन्यो

Updated by on 13 April 10 at 06:36:11

अन्जु पन्तले गाउने कार्यक्रममा भीड नियन्त्रण गर्न लाठीचार्ज

गायिका अन्जु पन्तले गाउने नयाँ वर्ष सांगीतिक मेला २०६७ मा दर्शकको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आइतबार राति सांस्कृतिक कार्यक्रमको तयारीमा दर्शकको भीड नियन्त्रण गर्न नसकेपछि प्रशासनको सहयोगमा कार्यक्रम स्थगित भएको थियो

Updated by on 13 April 10 at 05:38:46

अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना

नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्। क्लिन्टनद्वारा जारी विज्ञप्तिमा नयाँ वर्षमा नेपालको नयाँ संविधान घोषणा हुने आशा पनि व्यक्त गरिएको छ

Updated by on 13 April 10 at 05:34:12

नयाँबर्षको शुभकामना

नयाँबर्ष २०६७ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नु हुने हाम्रा समस्त श्रद्वेय दर्शकश्रोता, पाठक, शुभचिन्तकहरूमा अजम्बरी डटकम परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ

Updated by on 13 April 10 at 05:24:45

विद्यार्थी नेतामाथि खुकुरी प्रहार

काठमाडौं, तीनवटा मोटरसाइकलम आएका युवाहरुले त्रिचन्द्र क्याम्पसका एमाले समर्थित विद्यार्थी संगठन अनेराश्ववियुका नेता समीर बडालमाथि खुकुरी प्रहार गरेका छन्

Updated by on 12 April 10 at 07:18:31

बेलायत र मलेसियाले पुरानै पासपोर्टलाई मान्यता दिने

काठमाडौं, बैदेशिक रोजकागरिका निम्ति प्रमुख गन्तव्य मलेसिया र उच्चशिक्षा अध्ययन गर्न पछिल्लो समय विद्यार्थी आकर्षण केन्द्र बनेको बेलायतले चार महिना पुरानै हस्तलिखित राहदानीलाई मान्यता दिन नेपालले गरेको आग्रह स्वीकार गरेको छ

Updated by on 12 April 10 at 05:42:29

हिफाजत गर्नै गाह्रो

अरूका र आफ्नो फिल्ममा काम गर्दाको भिन्नता कस्तो हुन्छ नायिका रेखा थापालाई सोधे हुन्छ

Updated by on 12 April 10 at 05:34:20

गर्भपतन गराउने र यौनशक्ति बढाउने औषधि बरामद

गर्भपतन गराउने र यौनशक्ति बढाउने औषधि आइतबार रूपन्देहीको पर्रोहाबाट बरामद गरिएको छ

Updated by on 12 April 10 at 05:20:31

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]