नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 More...

बेलायतबाट बस चढेर काठमाडौं आएकालाई कस्तो लाग्यो नेपाल?

काठमाडौं नेपालबारे सुनेका थियौं प्रत्यक्ष हेर्दा र अनुभव लिँदा साह्रै आनन्द महसुस गर्‍यौं

Updated by on 05 April 10 at 06:09:17

ब्रुनाईमा पुर्खा दिबश 2010 को भब्य तैयारी

ब्रुनाईमा गोर्खालीहरुले पुर्खा दिबस मनाउने भब्य तैयारी गरिरहेका छन् । अप्रिल ५ सोमबार दिउँसो दुइबजे कुवला बेलाईत स्थित गोर्खा समाधिमा गएर फूल चढाउने लगायत पुर्खाहरुको आत्माको चिर शान्तिको कामना गर्दै दुइमिनेट मौन धारण गर्ने कार्यक्रम तय भएको छ

Updated by on 04 April 10 at 14:53:33

शिकारीको कथा डकुमेन्ट्रीमा

ठूलो खर्च गरी नेपाल आएका विदेशी शिकारीहरू बन्दुक बोकी अग्लो पहरामा नाउरको पिछा गर्दैथिए भने हुम्लाका गोरख विष्ट चाहिँ भिडियो क्यामेरासहित शिकारीको पाइला पछ्याउँदै थिए। आठ हजार मिटरसम्म तन्किएको ढोरपाटन शिकार आरक्षमा व्यावसायिक विदेशी शिकारीहरूले आफ्नो कला कसरी प्रदर्शन गर्छन्, गोरखले डकुमेन्ट्री ‘ट्रफी हन्टिङ'मा समेटेका छन्

Updated by on 04 April 10 at 06:54:39

अष्ट्रेलियामा सफलताका साथ 'गड लिभ्स इन दि हिमालयज'

पहिलो सातामा राम्रो व्यापार गरेपछि नेपाली चलचित्र गड लिभ्स इन दि हिमालयज अष्ट्रेलियाको मेलवर्न शहरमा दोस्रो साता पनि चल्न सफल भएको छ । दैनिक पाँच सो चलिरहेको उक्त चलचित्र गएको २५ मार्च देखि मेलवर्नको ग्रेटर युनियन सिटि सिनेमा हलमा प्रदर्शन शुरु भएको थियो

Updated by on 04 April 10 at 04:37:59

रसियामा आत्मघाती बम पड्काउने १७ वर्षिया युवती

रसियामा गत सोमबार भएको आत्मघाती बम हमला एक १७ वर्षीया युवतीले गरेको त्यहाँको सुरक्षा निकायले जनाएको छ

Updated by on 03 April 10 at 05:03:16

पेरुको पहिरोमा २० को मृत्यु, १ सय २० घर नष्ट

पेरुको एक गाउँमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घरहरु ध्वस्त भएका छन्

Updated by on 03 April 10 at 04:33:22

भोजपुरी फिल्ममा रेजिना

पाँच दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी नायिका रेजिना उप्रेतीले पहिलोपटक भोजपुरी भाषाको फिल्ममा अभिनय गर्दै छिन्

Updated by on 02 April 10 at 07:30:56

राजीनामा दिन्नँ: प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री माधवकुमार नेपालले बहुमत अहिले पनि आफूसँगै रहेकोले राजीनामा नदिने स्पष्ट पारेका छन्

Updated by on 02 April 10 at 07:16:15

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]