नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 More...

आज कृष्ण जन्माष्टमी

आज हिन्दु धर्मको कथनअनुसार भगवान् श्रीकृष्णको जन्म दिन अर्थात् कृष्ण जन्माष्टमीको रुपमा यो दिनलाई मनाइन्छ हिन्दु धर्मावलम्वीहरूले भगवान कृष्णको पूजा आराधनागरी यो दिनलाई मनाइँदैछ

Updated by on 01 September 10 at 04:14:40

रेखाले हराइन् हीराको औँठी

नायिका रेखा थापाले हीराको औँठी हराएकी छिन् । उनले आफ्नो देब्रे हातको साइँली औँलामा लगाउने गरेको हीराको औँठी सोमबार दिउँसो खुसी फिल्मको सुटिङका क्रममा सुन्दरीजलमा बगेको हो

Updated by on 01 September 10 at 03:58:33

ब्ल्याक बक्स भेटियो

गत मंगलबार दुर्घटना भएको अग्नि एयरको हराएको ब्ल्याक बक्स मंगलबार फेला परेको छ । दुर्घटनास्थल शिखरपुरमा एक्साभेटरले खोतल्दा सो बक्स फेला परेको हो

Updated by on 01 September 10 at 03:38:52

नेपाल टेलिकमले नयाँ सेवा सुरु गर्ने

नेपाल टेलिकमले ४६ हजार लाइन एडिएसएल प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ

Updated by on 30 August 10 at 00:51:37

तिजको नाचगानमा हिमानी

पूर्वयुवराज्ञी हिमानी शाह शनिबार काठमाडौंमा आयोजित तिज परि कार्यक्रममा सहभागी भइन् । लाजिम्पाट पर्यटन विकास बोर्डले हिन्दूनारीको महान् पर्व हरितालिका (तिज) का अवसरमा आयोजित नाचगान तथा तिज प्रतियोगितामा सामेल भएकी पूर्वयुवराज्ञीले सो दरसमेत खाइन्

Updated by on 29 August 10 at 22:34:54

डिफेन्डिङ च्याम्पियन क्लाइजस्टर्स विश्वस्त

सेरेना विलियम्स र जस्टिन हेनिनको अनुपस्थितिमा क्लाइजस्टर्स उपाधिको प्रमुख दाबेदार वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन उपाधि रक्षा गर्नेमा डिफेन्डिङ च्याम्पियन किम क्लाइजस्टर्स आशावादी छिन्

Updated by on 29 August 10 at 02:40:21

अफ्गानिस्तानको खोस्ट प्रान्तस्थित अमेरिकी सैनिक अखडामा तालिवानको आक्रमण, प्रतिकारमा २१ तालिवानीको मृत्यु

पूर्वी अफ्गानिस्तानको खोस्ट प्रान्तमा अमेरिकी सेनाको २ वटा अखडामा तालिवानी विद्रोहीले गरेको आक्रणपछि भएको दोहोरो भीडन्तमा कम्तिमा २१ जना तालिवान लडाकू मारिएका छन्

Updated by on 28 August 10 at 23:15:01

'कोही मेरो' को प्रदर्शन शुरु

निर्देशक आलोक नेमवाङले आफ्नो फिल्म 'कोही मेरो' ड्रामा र कोलाहलबाट मुक्त रहेको बताएका छन्। 'अहिलेका नेपाली फिल्ममा जस्तो एक्सन र लाउडनेस यो फिल्ममा छैन, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने

Updated by on 27 August 10 at 05:42:10

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]