Google
 
 नेपालको समय -

INTERVIEW OF THE WEEK

'BHET BHO MAYA' ALBUM BIMOCHAN

14 January 12 at 10:08:24

SONG OF THE WEEK

Launa Jane Maya Hajura...

Bhagat Rai ( Taateem )

18 November 11 at 16:46:20

Cool Links


नेपाली भर्सनमा कोलावरी डी !

चर्चित दक्षिण भारतीय सिनेमाको गीत ‘कोलाभरी डी’लाई नेपाली भर्सनमा गाइएको छ । बलिउड अभिनेत्री उदिता गोस्वामीले दक्षिण भारतका धनुषले गाएको गीतलाई आफ्नै स्वरमा नेपाली र अँग्रेजीमा गाएकी छिन्... [MORE]
'मिस यू' कतार पुग्यो

आगामी शुक्रबार कतारको दोहामा हुन लागेको चलचित्र 'मिस यू' को ग्राण्ड प्रिमियरका लागि फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरे कतार पुगेका छन् । आईवार साँझको विमानबाट उनी कतार उडेका हुन्... [MORE]
बेलायत आर्थिक मन्दीमा प्रवेश गर्ने खतरा बढ्यो

उपभोक्ता खर्चमा देखिएको उच्च गिरावट र यूरो संकटका कारण यो वर्षको मध्यदेखि बेलायत मन्दीमा प्रबेश गर्ने खतरा बढेको बेलायतस्थित एक प्रभाबशाली बौद्वीक संस्थाले चेताबनि दिएको कुरा आइतबारको आर्थिक अभियानले छापेको छ... [MORE]
फूटबल टिम प्रशंसकहरू बीच झडप, ७४ जनाको मृत्यु
इजिप्टको पोर्ट सइद शहरमा बुधवार भएको फूटबल म्याचको झडपमा कम्तीमा ७४ जनाको मृत्यु भएको छ... [MORE]
अब सेयरबजारमा फेसबुक
इन्टरनेटलाई ढाकेपछि विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ वेवसाइट फेसबुकले आइपीओ (इनिसियल पब्लिक अफरिङ)को माध्यमबाट पाँच अर्ब डलर जुटाउने योजना बनाएको... [MORE]
ब्रुनाइमा पाँचथर बासीहरुको वार्षिक भेला सम्पन्न

ब्रुनाइमा रहेका पाँचथर बासीहरुको वार्षिकी भेला २१ जनबरी २०१२ तारिखका दिन सम्पन्न भएको छ। उक्त भेलामा पाँचथर जिल्ला बासीहरु साथै पाँचथरे ज्वाँई चेलीहरुको पनि उपस्थिती रहेको थियो... [MORE]
मिस पूर्वाञ्चल २०१२ फागुनमा हुने

पूर्वाञ्चलका युवतीहरुलाई प्रशिक्षण गराई आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१२’ आगामी फागुन २० गते धरानमा हुने भएको छ... [MORE]
बेलायती गोर्खा सैनिकको शव परिवारको जिम्मा लगाइयो

अफगानिस्तानको युद्धमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ। अफगानिस्तानको हेल्मन प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रमा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव दमकस्थित घरमा ल्याइएको हो... [MORE]
नाइजेरियाको बिस्फोटमा १ सय ५० को मृत्यु

नाइजेरियामा भएको बम बिस्फोटमा परी एकसय पचास जनाको मृत्यु भएको छ । नाइजेरियाको कानो शहरमा भएको श्रृखंलाबद्ध बिस्फोटमा परी कयौं घाइते भएका छन्... [MORE]
ब्रिटिश सैनिक कटौतीमा ठुलो संख्यामा गोर्खालीहरुको पनि जागिर गुम्न सक्ने

बेलायती सेनाले मंगलबार दोस्रो चरणको सैनिक कटौतीको घोषणा गरेपछि गोर्खा ब्रिगेडमा रहेका ४ सय नेपालीले आफ्नो जागिर गुमाउने भएका छन्। यो चरणमा २ हजार ९ सय बेलायती सेनाले जागिर गुमाउन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले प्रेस वक्तव्यमार्फत जानकारी गराएको... [MORE]
श्यामराज दुब्देङहाङ रहेनन्

सञ्चारकर्मी श्यामराज दुब्देङहाङ राईको माघ २ गते धरानमा निधन भएको छ । विगत ४ वर्षदेखि क्यान्सरबाट ग्रसित राई ५९ वर्षको उमेरमा उनको मृत्यु भएको हो... [MORE]
विहारमा किरात राईहरुको पुनर्मिलन

पदम राई, विहारमा किरात राईहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विहार त्रिवेणीगञ्जमा भेला भई नेपाल र दार्जीलिङका किरात राईहरुबीच पुस २४ र २५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

‘हाम्रो भ्रमण ९५% सफल भयो... [MORE]
ब्रुनाईमा ‘राई ईज किंग’ को उत्कृष्ठ प्रस्तुति सहित ‘विजय साँझ’ सम्पन्न

नेपाली संगीतका अत्यधिक सफल, नेपाली गीत प्रेमीहरुको ढुकढुकी, भर्सटायल गायक राजेश पायल राईको उत्कृष्ठ प्रस्तुतिका साथ अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्नुभएका स्व.विजय राइको सम्मानार्थ भब्य रुपमा ब्रुनाईको सेरियामा साँस्कृतिक कार्यक्रम सम्पन्न भयो... [MORE]
राष्ट्रगान रचयिताका दुखेसा

२७ डिसेम्बर १९११ मा इन्डियन नेसनल कंग्रेस र विधानसभाले आफ्नो गीतलाई भारतकोे राष्ट्रगानको मान्यता दिएपछि रवीन्द्रनाथ टेगोरले भनेका थिए, 'जिम्मेवारी र चुनौती थपिएको छ, अब 'होलटाइमर' लेखक हुनुको विकल्प छैन... [MORE]
‘भेट भो माया’को बिमोचन कान्तिपुर एफएमको प्रत्यक्ष प्रसारणबाट गरिने

धेरै समयको अन्तराल पछी पुर्बेली लोक भाकाको लोक जुहारी गीति संगालो ‘भेट भो माया’ कान्तिपुर एफएमबाट पौष ३० गते शनिबार तदनुसार १४ जनवरी २०१२ दिउँसो दुइ बजेको समाचार पछी कार्यक्रम 'अभिमत द हडिक्स'मा प्रत्यक्ष प्रसारण कार्यक्रमबाट बिमोचन गरिने भएको छ... [MORE]
१४ जनवरी शनिबार सांझ 'राई ईज किंग' स्टार राजेशपायल राईले ब्रुनाईको सेरियामा जादुमय प्रस्तुति पस्कने

नेपाली सांगीतिक ईतिहाँसमै पहिलो पटक थ्रीडी श्रब्यदृश्य प्रबिधिको प्रयोग सहित भब्य रुपमा बिभिन्न लाईटिंग र उच्च प्रबिधिको सराउण्डसाउण्ड सहित दक्षिण एशियाकै सुबिधा सम्पन्न हलहरु मध्यको एक हलमा आयोजित पहिलो सांगीतिक कार्यक्रम भनेर आयोजक द्वारा दाबी गरिएको कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्न नेपालबाट युबा पुस्ताका एक मात्र अत्यधिक सफल र लोकप्रिय भर्सटायल गायक राजेश पायल राई ब्रुनाई आईपुगेका छन... [MORE]
एटलान्टा र न्युयोर्कमा गुरुङ लोछार मनाईयो

गुरुङ (तमु) समुदायको नयाँ बर्षको मौका पारेर अमेरिकाको न्युयोर्क, एटलान्टा लगायताका शहरहरुमा लोछार पर्व मनाईएको छ । हालै एक भव्य कार्यक्रमका बीच न्युयोर्कमा सिटीका कम्प्ट्रोलर जोन सि लिउको आतिथ्यमा लोछार मनाईयो... [MORE]
लोकप्रिय, सुधारबादी गोर्खा मेजरको बिदाई सम्पन्न

अत्यधिक लोकप्रिय गोर्खा मेजरको छबी बनाउन सफल गोर्खा मेजर, मेजर याम बहादुर राना (एम.भी.ओ.) लाई दोश्रो रोयल गोर्खा राईफल्समा दुई वर्षको गोर्खा मेजरको कार्यभार सफलता पुर्बक सम्पन्न गरि बाहिर जान लाग्नु भएको अवसरमा दोश्रो रोयल गोर्खा राईफल्सका उच्चअधिकृत लगायत सम्पूर्णको बृहत सहभागीतामा बिदाईकार्यक्रम सम्पन्न भयो... [MORE]
चार करोडको गोपाल भुटानी फाउन्डेसन घोषणा हुदै

फिल्मीखबर, नागरिकता प्राप्तीको अन्तिम इच्छा समेत पुरा नगरी निधन भएका कलाकार गोपाल भुटानी समर्पित गर्दै उनको नाममा करिब चार करोड बराबरको फाउन्डेसन खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ... [MORE]
इरान नाकाबन्दीले तेलको मूल्य दोब्बर हुने सम्भावना

मणि दाहाल, अमेरिका लगायत पश्चिमा देशहरूले इरानबाट हुने तेल निर्यातमा नाकाबन्दी लगाउने घोषणापछि विश्व बजारमा तेलको मूल्य आकासिने देखिएको छ। तेल आयातमा पूर्ण निर्भर नेपालजस्ता देशले उपभोग गर्नै नसक्ने अवस्था आउनसक्ने संकेत देखिएको... [MORE]

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 More...

हामीलाई तपाईंहरुको बिज्ञापन समाचार लेख रचनाहरु साथै कार्यक्रमका तस्बिर अनी गीत र म्युजिक भिडियोहरु पठाउन चाहनु हुन्छ भने हाम्रो मेल ठेगाना info@ajambari.com मा ईमेल गरेर पठाउन सक्नु हुनेछ। हामी तपाईंहरुको सामाग्रीहरु प्राकाशित् गर्दै जानेछौ । अजम्बरी डट कम

Jahile Samma

Milan Amatya /Director,Editor: Suraj Shrestha
11 January 12 at 08:32:14

Juni Juni 2 Releasing Ceremony - 28 Dec 2011 Ktm

Editor Suraj Shrestha
05 January 12 at 12:09:16

Ghawai Ghauko

Pramod Kharel
22 February 11 at 06:08:58

Kalkatte Kaiyo - Remix

Roj & Abinash
06 July 08 at 13:50:00

...more videos

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by www.gurkhaenterprises.com  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]