Google
 
 नेपालको समय -

INTERVIEW OF THE WEEK

ब्रुनाईमा साँगितिक धमाका

03 July 10 at 08:11:49

SONG OF THE WEEK

Achamma bho....Music Hemanta chemjong

Rajesh Payal Rai, Lyrics Jitendra Chemjong

05 September 10 at 17:02:52

Cool Links


कोइरालाको स्वास्थ्य अवस्था झनै गम्भीर
काठमाडौ, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्था झनै गम्भीर हुँदै गएको छ... [MORE]
चलचित्रको प्रचार प्रसारमा भुवन
चलचित्र निर्माण गर्नु मात्र ठूलो कुरा हैन चलचित्रलाई प्रचार प्रसार गरेर चर्चामा ल्याउन जान्नु पनि ठूलो कुरा हो... [MORE]
टाढा छैन बलिउड
नायक विराज भट्टले आफू निकट भविष्यमै बलिउडका स्टार कलाकारसँग फिल्म खेल्न सक्ने संकेत देखिएको बताएका छन्... [MORE]
बिग्लोले रचिन् इतिहास
क्याथरिन बिग्लोले ओस्कार अवार्डमा नयाँ इतिहास रचेकी छिन् 'द हर्ट लकर'ले अनपेक्षित रूपमा सर्वोत्कृष्ट फिल्म अवार्ड पाउँदा उनी ओस्कार जित्ने पहिलो महिला निर्देशक बनिन्... [MORE]
गृह राज्यमन्त्रीले आज राजीनामा दिने
काठमाडौं, गृहमन्त्री भीमबहादुर रावलसँगको लामो खटपटपछि राज्यमन्त्री रिजवन अन्सारीले पदत्याग गरेका छन्... [MORE]
विवाह समारोहमा गोली चल्दा दुईको मृत्यु
सिरहाको एक विवाह उत्सवमा गएराति राती गोली चल्दा जन्ती पक्षका एक र दुलही पक्षका एक गरी दुई जनाको मृत्यु भएको छ... [MORE]
हात-खुट्टा बाँधेर छोरी फिर्ता
जात नमिल्नेसँग विवाह गरेको भन्दै कञ्चनपुरकी एक निर्दयी आमाले हात-खुट्टा बाँधेर छोरी फिर्ता लगेकी छिन्... [MORE]
'सुरक्षा नदिए राजीनामा देऊ'
उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष कुशकुमार जोशीले व्यवसायीलाई सुरक्षा दिन नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताएका छन्... [MORE]
राजधानीमै सुरुङ मार्ग
! बाटो काट्नका लागि 'सब-वे' प्रयोग गरिरहेका काठमाडौंका बासिन्दाले सार्वजनिक यातायातका लागि पहिलोपटक सुरुङ मार्ग प्रयोग गर्न पाउने भएका छन्... [MORE]
माओवादीद्वारा सुनसरी र मोरङका दुई सय बिघा जग्गा कब्जा
सुनसरी, एकीकृत नेकपा माओवादीले विस्तृत शान्ति सम्झौता पछि सुनसरी र मोरङका निजी, सरकारी, गुठी र सामुदायिक विद्यालयका गरी करिब दुई सय बिघा जग्गा कब्जा गरेको छ... [MORE]
दलित कुट्नेलाई ३० हजार जरिवाना
काभ्रे पानी छोएको निहुँमा दलित बालिका कुट्ने शारदा बतासे-५ की अनिता थापाले ३० हजार जरिवाना तिरेकी छिन्... [MORE]
निर्माता संघको नवनिर्वाचित सचिव बिबादमा
चुनाव भएको २४ घण्टा बित्न नपाउँदै नेपाल चलचित्र निर्माता संघको नवनिर्वाचित सचिव पद बिबादमा मुछिएको छ... [MORE]
कराचीमा विस्फोट, ११ को मृत्यु, ६० भन्दा बढी घाइते
पाकिस्तानको दोस्रो ठूलो सहर लाहौरमा शक्तिशाली विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ... [MORE]
टर्कीमा शक्तिशाली भूकम्प
पूर्वी टर्कीमा छ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको एएफपीले जनाएको छ... [MORE]
द हर्ट लकर उत्कृष्ट फिल्म
काठमाहलिउडमा ८२ औँ अस्कर अवार्डमा जेफ ब्रिजेसले उत्कृष्ट अभिनेता र सान्द्रा बुलकले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेका छन्... [MORE]
निरुता फर्किन् कलिउड / अब आफै चलचित्र निर्माण गर्ने
लोकप्रिय नायिका निरुता सिंह अब फेरि कलिउड चलचित्र जगत्मा फर्केकी छिन्। एक तमासले चलचित्रमा काम गर्दा-गर्दा वाक्क भएर केही समयलाई विधा परिवर्तन गर्न भारततिर लागेकी उनी फेरि चलचित्रमा अभिनय गर्ने गरी काठमाडौं फर्केकी हुन्... [MORE]
बेलायतको सबैभन्दा साँघुरो घर
बेलायतका इयान र राचेल बोयलले बनाएको घर अहिले त्यहाँका लागि चर्चाको विषय बनेको छ । उनीहरुले ६ फिटे गधागाडालाई नयाँ स्वरुपमा ढालेर तीन तले घर बनाएपछि उनीहरु चर्चामा आएका हुन्... [MORE]
"बाटो खोज्दा खोज्दै" जीबन र माटोको खोजी हो - काङमाङ नरेश
युद्घभूमि अफ्गानिस्तानको हेलमण्ड प्रोभिन्स ग्यारेक्स भन्ने ठाउँबाट गीतकार नरेश "नाती" १५ दिनको विदा मनाउन वेलायत आउनु भएको वेला उहाँले लेख्नु भएका ७०,८० वटा गीतहरु हेर्न दिनु भएको थियो । भर्खरै ती गीतहरुको संगालो प्रकाशित भएको छ, एउटा सुन्दर दस्ताबेजका रुपमा... [MORE]
नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा राजकुमार बिजयी
नेपाल चलचित्र निर्माता संघको आज भएको नयाँ कार्यसमितिको चुनावमा अध्यक्ष पदमा निर्माता राजकुमार राई बिजयी भएका छन् । अर्का निर्माता केशब भट्टराईलाई ४० मतको अन्तरले हराएर राई अध्यक्ष पदमा बिजयी भए । बिजयी राईले जम्मा ११७ मत प्राप्त गरे भने भट्टराईले जम्मा ७७ मत प्राप्त गरे... [MORE]
वीर गोर्खालीहरुको सम्झना
वेष्ट भ्लान्डरणमा वस्ने नेपालीहरुको आयोजनामा उपप्रधान एबं परराष्ट्र मन्त्री सुजाता कोइरालाले शनिवार वेल्जियमको इपर शहर जानु भई प्रथम विश्व युद्धमा वीरगती प्राप्त गर्ने वीर गोर्खालीहरुको सम्झना गर्नु भएको छ... [MORE]

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 More...

हामीलाई तपाईंहरुको बिज्ञापन समाचार लेख रचनाहरु साथै कार्यक्रमका  तस्बिर अनी गीत र म्युजिक भिडियोहरु पठाउन चाहनु हुन्छ भने हाम्रो मेल ठेगाना info@ajambari.com मा ईमेल गरेर अथवा सि डि ,डिभी ,अनी अन्य फर्म्याटहरुमा पोस्ट गर्न चाहनु भएमा हुलाकी ठेगाना 3 Paddock Mews , Folkestone Kent, CT20 3HD मा पोस्ट गरी पठाउन सक्नु हुनेछ। हामी तपाईंहरुको सामाग्रीहरु प्राकाशित् गर्दै जानेछौ । अजम्बरी डट कम   

Tuwalo

Rajesh Payal Rai
24 July 10 at 12:08:35

Jaba Ratale

Pius Shrestha
11 February 10 at 11:55:57

Kurakani With HemKumar Rai

Shubha Sangit
09 February 10 at 10:44:01

Sworga Orle

Yam Baral
08 February 10 at 06:04:45

...more videos

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by www.gurkhaenterprises.com  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]