Google
 
 नेपालको समय -

INTERVIEW OF THE WEEK

ब्रुनाईमा साँगितिक धमाका

03 July 10 at 08:11:49

SONG OF THE WEEK

Achamma bho....Music Hemanta chemjong

Rajesh Payal Rai, Lyrics Jitendra Chemjong

05 September 10 at 17:02:52

Cool Links


आगामी दिनमा अफगान युद्ध कठिन र चुनौतीपूर्ण हुने अमेरिकी सैनिक कमाण्डरको भनाइ
अमेरिकी सेनाका प्रमुख कमाण्डर डेबिड पेट्रायसले आगामी दिनहरुमा अफ्गान युद्ध कठिन र चुनौतीपूर्ण बन्ने बताउनुभएको छ... [MORE]
इटहरी र धनकुटामा बैदेशिक रोजगार सम्बन्धि बृहत कार्यक्रम हुँदै
बैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या र समाधानको उपायको खोजि गर्दै रोजगारमञ्चले इटहरी र धनकुटामा बृहत जनचेतनामूलक कार्यक्रमको तयारी पुरा गरेको छ... [MORE]
'बन्दका क्रममा पाँच सय गिरफ्तार'
काठमाडौँ, अन्तरिम संविधानले निर्क्यौल गरिसकेका विषयहरु संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने मागका साथ कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको उपत्यका बन्दले काठमाडौँको जनजीवन प्रभावित भएको छ... [MORE]
रोयल्टी संकलन समाजमा पुनः खरेल
रोयल्टी संकलन समाजको शनिबार राजधानीमा सम्पन्न तेस्रो साधारण सभाले गीतकार यादव खरेललाई नै अध्यक्षमा चयन गरेको छ... [MORE]
गिनिजबुकमा नाम लेखाउन खगेन्द्र इटलीतर्फ
विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्ने उद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगर हिजो इटलीतर्फ उडेका छन्... [MORE]
हिन्दूहरुको भावनामा चोट पुग्ने कुरा संविधानमा उल्लेख गर्न नहुने
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले अव बन्ने संविधानमा हिन्दू धर्मालम्वीको भावनामा चोट पुग्ने कुरा उल्लेख गर्न नहुने बताउनुभएको छ... [MORE]
सिकारूले गाडी चलाउँदा हजुरआमा र नातिनी मारिए
गाडी सिक्ने निहुँमा आइतबार दिउँसो एक युवकले जथाभावी गुडाएको जीपले हजुरआमा र नातिनीलाई किचेर मारेको छ... [MORE]
ओबामाले धार्मिक नेता दलाई लामासँग भेटेकोमा चीनको गम्भीर आपत्ति
चिनियाँ विदेश मन्त्रालयको शुक्रबारको विज्ञप्तिमा राष्ट्रपति ओबामाले दलाई लामालाई भेटेर दुई देशबीचको सम्बन्धमा 'गम्भीर बेवास्ता' गरेको भन्दै आपत्ति जनाइएको छ... [MORE]
ऐश्वर्यालाई क्षयरोग !!
अभिनेत्री ऐश्वर्या रायलाई क्षयरोग लागेको छ । रोग निदानका लागि केही महिनादेखी औषधि खाँदै आएकी छिन् उनले । यही रोग लागेकै कारण विवाह भएको केही वर्षबितिसक्दा पनि उनी आमा हुन नसकेको उनका परिवारका सदस्यले बताएका छन्... [MORE]
ब्रुनाईमा "बाटो खोज्दा खोज्दै" गीति संग्रहमाथि अन्तरबिमर्श कार्यक्रम सम्पन्न
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रकाशनमा प्रकाशित लाहुरे सर्जक, पल्टनिया श्रष्टा, नरेश नातिको गीती रचनाहरुको संगालो गीति संग्रह "बाटो खोज्दा खोज्दै" को अन्तरबिमर्श कार्यक्रम सुक्रबार सांझ ब्रुनाई स्थित सेरियामा भब्यताका साथ सम्पन्न भयो... [MORE]
'काठमाण्डौ' को प्रदर्शन हलिउडको कम्पनिले गर्ने
पछिल्लो समयमा ठूलो लागतमा निर्माण भएको चलचित्र 'काठमान्डौ' लाई हलिउडको फिल्म 'द रेसलर'का निर्माता निर्देशक बिलको वितरण कम्पनी 'ग्लोबल रिच इन्टरनेसनल'ले पूर्वी अमेरिकामा प्रदर्शन गर्ने भएको छ... [MORE]
नोवेल शान्ति पुरस्कारको लागि कोइरालालाई प्रस्ताव गरेकोमा अमेरिकाबाट खुशी
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नेपाल सरकारले विश्वप्रसिद्ध नोवल शान्ति पुरस्कारका लागि प्रस्ताव गरेकोमा नेपाली जनसम्पर्क समिति,अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिले खुशी व्यक्त गरेको छ... [MORE]
मैना सुनार प्रकरण सैन्य सहयोग रोक्न आग्रह गर्छौं
नेपाली सेनालाई दिँदै आएको विदेशी सहयोग रोक्न विभिन्न अधिकारवादी संस्थाले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने भएका छन्... [MORE]
मारिया र अनाभन्दा कम छैनन् तिनका प्रेमी
अना इभानोभिक र मारिया सारापोभा महिला टेनिसमा सर्वाधिक आर्जन गर्ने खेलाडीहरू त हुन् नै साथै यी दुईका प्रेमीसमेत स्थापित खेलाडी हुन् ... [MORE]
गिनिजबुकमा नाम लेखाउन खगेन्द्र इटलीतर्फ
विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्ने उद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगर हिजो इटलीतर्फ उडेका छन्... [MORE]
'बिकनीमा नै सुन्दरी देखिन्छु'
नेपाली सिने उद्योगको चर्को प्रतिस्पर्धामा ग्ल्यामरको जमाना रहेकोले आफ्नो पूरै शरीर ग्ल्यामर बनाउन अभिनेत्री शुभेच्छा थापाले आफूलाई जिरो फिगरमा ढाल्न लागेको बताएकी छिन्... [MORE]
बेलायतमा पुराना विद्यार्थी प्रभावित नहुने
अध्ययनभन्दा रोजगार प्राथमिकतामा राखेर यहाँ आउने विद्यार्थी निरुत्साहित गर्न बेलायत सरकारले गत साता घोषणा गरेको 'कठोर' नियमले भिसा लिइसकेका विद्यार्थी प्रभावित नहुने भएका छन्... [MORE]
संविधान नबने विद्रोह गर्न माओवादीको कार्यकर्तालाई निर्देशन
एकीकृत नेकपा माओवादीले ३ महिनामा संविधान नबने विद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएको छ... [MORE]
कोलको अनौठो यौनचाहना
इंग्लिस क्लब चेल्सीका फुटबलर एस्ले कोलले टपलेस मोडल सोनिया वाइल्डलाई अनौठो रूपमा यौनचाहनाले भरिपूर्ण झन्डै तीन सय टेक्स म्याजेस पठाउँदै आफ्नो नग्न तस्बिरको बदलामा ती मोडलको पनि केही नग्न तस्बिरका लागि आग्रह गरेको खुलासा भएको छ... [MORE]
अमेरिकामा जल र कलश
म पहिलेभन्दा मोटाएकी छु गएको बिहीबार जाउलाखेलस्थित एउटा क्याफेमा जल शाहले सुरुमै भनिन्, भाषामा चाहिँ अलिअलि अंग्रेजी मिसिन थालिसकेछ है... [MORE]

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 More...

हामीलाई तपाईंहरुको बिज्ञापन समाचार लेख रचनाहरु साथै कार्यक्रमका  तस्बिर अनी गीत र म्युजिक भिडियोहरु पठाउन चाहनु हुन्छ भने हाम्रो मेल ठेगाना info@ajambari.com मा ईमेल गरेर अथवा सि डि ,डिभी ,अनी अन्य फर्म्याटहरुमा पोस्ट गर्न चाहनु भएमा हुलाकी ठेगाना 3 Paddock Mews , Folkestone Kent, CT20 3HD मा पोस्ट गरी पठाउन सक्नु हुनेछ। हामी तपाईंहरुको सामाग्रीहरु प्राकाशित् गर्दै जानेछौ । अजम्बरी डट कम   

Tuwalo

Rajesh Payal Rai
24 July 10 at 12:08:35

Jaba Ratale

Pius Shrestha
11 February 10 at 11:55:57

Kurakani With HemKumar Rai

Shubha Sangit
09 February 10 at 10:44:01

Sworga Orle

Yam Baral
08 February 10 at 06:04:45

...more videos

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by www.gurkhaenterprises.com  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]