Google
 
 नेपालको समय -

INTERVIEW OF THE WEEK

ब्रुनाईमा साँगितिक धमाका

03 July 10 at 08:11:49

SONG OF THE WEEK

Achamma bho....Music Hemanta chemjong

Rajesh Payal Rai, Lyrics Jitendra Chemjong

05 September 10 at 17:02:52

Cool Links


मुसर्रफ गायक !!!
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ आजभोलि प्रसिद्ध गायक बनेका छन् । उनले गाएको एउटा गीत अहिले इन्टरनेटमा हिट भएको छ । लोकपि्रय भिडियो वेबसाइट युटुबमा मुसर्रफले गीतको रेकर्डिङ गरेको देखाइएको छ... [MORE]
किन नायक बन्दै छन् गायक ?
गायनमा करिअर बनाएर रजतपटमा नायकका रूपमा उदाउनेहरूको लहरमा नयाँ नाम पनि थपिँदै छन्... [MORE]
बदलिँदो नेपाली समाज
नेपालमा पाँच दशकयता दिशा पक्रेको परिवर्तन दुई दशकयता गतिवान र सघन बन्दै गएको छ... [MORE]
संघीय नेपालको तस्बिर
लामो बहस र छलफलपछि संविधानसभा राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ गणराज्यसहितको प्रारम्भिक मस्यौदा संविधानसभामा पेस गरेको छ... [MORE]
यसरी जन्मियो सोलार-कार
बाग्लुङका कुशल केसीले सोलार-कार बनाएर सफल परीक्षण गरेपछि सर्वत्र उनको चर्चा र प्रसंशा भयो... [MORE]
माओवादीद्वारा पोस्टरमा 'गल्ती' स्वीकार
भारतीय झन्डा तिरंगा र अशोक स्तम्भ जुत्तामा अंकित गरेको पोस्टर एकीकृत माओवादीले सच्च्याएको छ... [MORE]
युवतीको शव फेला, जर्मनी पर्यटक भेटिए
पोखराको फेवातालमा एकसाताअघि बेपत्ता भएका जर्मन पर्यटकको शव बिहीबार विहान तालमा तैरिएको अवस्थामा भेटिएको छ... [MORE]
पशुपतिमा ६ लाख दर्शनार्थी
महाशिवरात्रीका अवसरमा पशुपतिनाथ दर्शनका निम्ति छ लाख दर्शनार्थी आउने अनुमानका साथ तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ... [MORE]
भारतीयले किनेका थिए जमिम हत्यामा प्रयोग भएको मोटरसाइकल
जमिम हत्यामा प्रयोग भएको मोटरसाइकल एम अकबर हैदरको रुपमा परिचय दिने भारतीय नागरिकले किनेको खुलेको छ... [MORE]
काठमाडौंमा पनि 'बिग सिनेमा'
शुक्रबारदेखि काठमाडौंको सिटी सेन्टरमा मल्टिनेसनल इन्टरटेनमेन्ट कम्पनी बिग सिनेमा का स्त्रिmनमा चलचित्र हेर्न पाइने भएको छ... [MORE]
श्रीमान्ले दिएका अनगिन्ती दुःख
आर्मी परिवारमा जन्मिएकी हुँ म सानैदेखि खेलकुद क्षेत्रमा रुची थियो खेलाडी बनेर देशविदेशमा नाम कमाउने सपना देख्थँे ... [MORE]
मलेसियामा नेपालीको मृत्यु
तेल्लोक गोङ्ग क्षेत्रको पोर्टकेलाङ्गस्थित च्याम्प फुङ्गी कम्पनीमा १३ महिनाअघि आएका मकवानपुर जिल्ला फापरवारी- ९, निवासी पूर्णबहादुर सिन्तानको मृत्यु भएको छ... [MORE]
गुगलको सामाजिक सञ्जाल
सर्च इन्जिनमा नेतृत्व लिइरहेको गुगलले आफ्नो पहिलो सामाजिक सञ्जाल (सोसल नेटवर्किङ) सार्वजनिक गरेको छ। इन्टरनेट बजारमा सबैभन्दा बलियो खेलाडी रहँदै आएको गुगलले जीमेल एकाउन्टबाटै सबैलाई आफ्नो सोसल नेटवर्कमा समेटन् सक्छ... [MORE]
हत्या कै दिन बिहान किनिएको थियो मोटरसाइकल
जमिम शाहको हत्यामा प्रयोग भएको मोटरसाइकल हत्याकै दिन आइतबार बिहान नयाँ बानेश्वरको एक वर्कसपवाट किनिएको तथ्य खुलेको छ... [MORE]
पाल्पामा एकै घरका चारजनाको हत्या, हत्याको कारण खुल्न सकेन
अज्ञात समूहले पाल्पाको ठिमुरेमा एकै घरका चारजनाको हत्या गरेका छन्... [MORE]
इलाम र ताप्लेजुङका उत्तरी भेगमा हिजोदेखि भएको हिमपातका कारण त्यसक्षेत्रको जनजीवन कष्टकर बन्दै
इलाम र ताप्लेजुङका उत्तरी भेगमा हिजोदेखि भएको हिमपातका कारण त्यसक्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ... [MORE]
आंशिक अधिकारसहित दोहोरो नागरिकतामा सबै सहमत
गैरआवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका पदाधिकारीहरुले बुधबार राष्टपति डा. रामवरण यादव, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरी गैरआवासीय नेपाली अभियान, एनआरएनलाई दोहोरो नागरिकता, शान्ति प्रक्रिया र नयां संविधान निर्माणलगायतका समसामयिक विषयमा छलफल गरेको छ... [MORE]
सवारी दुर्घटनामा यूएईमा एक नेपालीको मृत्‍यु
बिदेश आइ धनकमाउने आफ्नो जहानपरिवार लाई खुशी र शुखी साथमा राख्ने सपना बोकेका एक नेपालीले विदेशको मरुभुमीमा ज्यान गुमाएका छन... [MORE]
अर्धनग्न तस्वीरका कारण चलचित्र गर्ल्स विवादमा
राजधानीमा सोमबार एक समारोहबीच मुहूर्त गरिएको चलचित्र गर्ल्सको निर्माण शुरू नहुँदै विवाद भएको छ... [MORE]
नेपाललाई एकै दिन पाँच स्वर्ण
एघारौँ साग खेलकुदको सोमबार दससागको दसौँ दिन सोमबार नेपालका लागि स्वणिर्म रहयो... [MORE]

Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 More...

हामीलाई तपाईंहरुको बिज्ञापन समाचार लेख रचनाहरु साथै कार्यक्रमका  तस्बिर अनी गीत र म्युजिक भिडियोहरु पठाउन चाहनु हुन्छ भने हाम्रो मेल ठेगाना info@ajambari.com मा ईमेल गरेर अथवा सि डि ,डिभी ,अनी अन्य फर्म्याटहरुमा पोस्ट गर्न चाहनु भएमा हुलाकी ठेगाना 3 Paddock Mews , Folkestone Kent, CT20 3HD मा पोस्ट गरी पठाउन सक्नु हुनेछ। हामी तपाईंहरुको सामाग्रीहरु प्राकाशित् गर्दै जानेछौ । अजम्बरी डट कम   

Tuwalo

Rajesh Payal Rai
24 July 10 at 12:08:35

Jaba Ratale

Pius Shrestha
11 February 10 at 11:55:57

Kurakani With HemKumar Rai

Shubha Sangit
09 February 10 at 10:44:01

Sworga Orle

Yam Baral
08 February 10 at 06:04:45

...more videos

© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by www.gurkhaenterprises.com  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]