नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

भावनाको माला ... गीत -बिश्वकाजी राई

बिना मुस्कान हासेको छु, मृत आत्मा बाचेको छु
बिना अर्थ कसै संग, भावनाको माला गासेको छु

कति हिड्छन् पाइलाहरु गल्ती गोरेटो
कति खेप्नु पर्ने हो चिसो चिसो सिरेटो
बिना लक्ष्य हिडेको छु, जता तता पुगेको छु
बिना अर्थ कसै संग, भावनाको माला गासेको छु

कैले सम्म मैले तड्पीरने यसै गरी
कैले त गर्मी धेरै कहीले बर्षे झरी
बिना ओत भिजेको छु, जित्नु पर्ने हारेको छु
बिना अर्थ कसै संग, भावनाको माला गासेको छु

लफ्याङ्ग -२,खोटाङ

Updated by Bhumiraj on 24 July 10 at 01:56:56 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]