नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

'न बिर्से तिमिलाई न पाए तिमिलाई' बन्दै

न बिर्से तिमिलाई न पाए तिमिलाई' गाएर चर्चित बनेकी गायिका अञ्जु पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन् ।

प्रज्ञा फिल्मसको ब्यानरमा आफ्नो पाचौँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' को सोमबार शुभ मुहुर्त गर्ने क्रममा चलचित्रको शिर्षक संगै गित मिल्न गएकाले अञ्जुको गीतलाई चलचित्रमा प्रयोग गरिएको निर्देशक घिमिरेले बताएका छन् । जसका लागि घिमिरेले सो गीतको सम्पूर्ण प्रतिलिपि अधिकार प्राप्त गरेको 'रञ्जना म्यूजिक इन्डस्ट्रीजसंग एग्रीमेन्ट समेत गरेको' बताए ।

नाच्न चाहने केटीको कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापाको मुख्य भूमिका रहेको छ । १६ एमएम सिनेमा स्कोप प्रविधिबाट बन्न लागेको उक्त चलचित्रको छायाकंनमा युवराज र्राई, संगीत महेश खडका, द्धन्द्ध रोशन श्रेष्ठ र गोविन्द राईको नृत्य निर्देशन रहने छ । चलचित्रको छायाँकन सोमबारबाटै गरिएको छ ।

Updated by Shanta on 27 July 10 at 03:45:31 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]